२०८२ माघ ५ गते , सोमबार

कक्षा १२ को परीक्षा नसार्नू : सर्वोच्च अदातल

sajilo news
झापा
२०८२ बैशाख १२ गते , शुक्रबार
कक्षा १२ को परीक्षा नसार्नू : सर्वोच्च अदातल

सर्वोच्च अदालतले कक्षा १२ को परीक्षा नसार्न आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदीको इजलासले कक्षा १२ को परीक्षा तोकिएकै समयमा गर्न आदेश दिएको हो।

आदेशमा भनिएको छ, ‘शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा समयमा नभए लाखौँँ विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको देखिँदा परीक्षा तोकिएको समयमा नै गर्ने, परीक्षा नसार्ने, सार्न नलगाउने।' शिक्षकको आन्दोलनका कारण वैशाख १२ देखि गर्ने तय भएको कक्षा १२ को परीक्षा वैशाख २१ मा सारिएको छ। 

सम्बन्धित समाचार