२०८२ माघ ५ गते , सोमबार

घिसिङलाई ऊर्जासहित तीन मन्त्रालय, खनाल अर्थमन्त्री

sajilo news
झापा
२०८२ भाद्र २९ गते , आईतबार
घिसिङलाई ऊर्जासहित तीन मन्त्रालय, खनाल अर्थमन्त्री

मन्त्रिपरिषद्मा प्रधानमन्त्री सुशीला कार्कीले दुई सदस्य थपेकी छन् । पूर्वअर्थ सचिवसमेत रहेका रामेश्वर खनालले अर्थमन्त्री र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले उर्जासहित तीन मन्त्रालयको जिम्मेवारी पाएका छन् । घिसिङले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।उनीहरुको शपथको तयारी भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले बताए ।

सम्बन्धित समाचार