२०८२ माघ ५ गते , सोमबार

अध्यक्ष ओलीलाई झापा-५ मा उम्मेदवार बनाउने एमालेको निर्णय

sajilo news
झापा
२०८२ माघ ४ गते , आईतबार
अध्यक्ष ओलीलाई झापा-५ मा उम्मेदवार बनाउने एमालेको निर्णय

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा-५ मा उम्मेदवारी दिने भएका छन्। शनिबार सम्पन्न एमालेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई झापा-५ मा उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

केही क्षेत्र बाँकी राखेर उम्मेदवारको टुंगो लगाएको उनले बताए। अन्य दलसँग तालमेलका लागि केही क्षेत्रहरू हाललाई खाली राखिएको उपमहासचिव भट्टको भनाइ छ।

 

कोशी प्रदेश

ताप्लेजुङ

१. अध्यक्षले टुङ्गाउने

पाँचथर

१. ऐन्द्रसुन्दर नेम्वाङ

इलाम

१. काजिमान कागते
२. सुहाङ नेम्वाङ

झापा

१. रामचन्द्र उप्रेती
२. देवराज घिमिरे
३. अध्यक्षले टुङ्गाउने
४. मनोज ताम्ली
५. केपी शर्मा ओली

संखुवासभा

१. डा. अर्जुन कार्की

धनकुटा

१. राजेन्द्र राई

भोजपुर

१. शेरधन राई

तेह्रथुम

१. भानुभक्त ढकाल

सुनसरी

१. सूर्य पन्दाक
२र३. जगदीश कुसियात९ सो मध्य–१ अध्यक्षले टुङ्गाउने०
४. भगवती चौधरी

मोरङ

१. घनश्याम खतिवडा
२. दिलीप बगेडिया
३. दिलीप राई
४. जीवन घिमिरे
५. अध्यक्षले टुङ्गाउने
६. अध्यक्षले टुङ्गाउने

सोलुखुम्बु

१. कल्पना राई

ओखलढुंगा

१. अस्मिता थापा

उदयपुर

१. दुर्गा थापा स्वोती
२. अमर रायमाझी

खोटाङ

१. देवविक्रम राई

सम्बन्धित समाचार