२०८२ माघ २१ गते , बुधबार

३ लाख नाघ्यो सुनको भाउ

sajilo news
झापा
२०८२ माघ ९ गते , शुक्रबार
३ लाख नाघ्यो सुनको भाउ

नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ। यो कीर्तिमानी मूल्य हो।

आज एकैदिन सुनको भाउ प्रतितोला ९ हजार २ सय रुपैयाँ बढेको हो। हिजो प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको थियो। सो दिन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

सम्बन्धित समाचार