२०८३ बैशाख १५ गते , मंगलबार

मेचीनगरमा अजिङ्गर फेला

sajilo news
झापा
२०८३ बैशाख १५ गते , मंगलबार
मेचीनगरमा अजिङ्गर फेला

झापाको मेचीनगरमा अजिङ्गर फेला परेको छ । हिजो दिउँसो ४:३० बजे मेचीनगर नगरपालिका-१ देबीगंजस्थित झाडीमा अन्दाजी १० केजी तौल भएको अजिङ्गर स्थानीयहरुले फेला पारेका हुन् ।

सो अजिङ्गर सुरक्षित साथ समातेर डिभिजन वन कार्यालयलाई जानकारी गराइएको थियो । डिभिजन वन कार्यालयको टोलीले सो अजिङ्गर बुझी लिई गएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार