२०८३ जेष्ठ १ गते , शुक्रबार

पाथीभरा मन्दिरको महिनाको भेटी एक करोड ६ लाख

sajilo news
रासस
२०८३ जेष्ठ १ गते , शुक्रबार
पाथीभरा मन्दिरको महिनाको भेटी एक करोड ६ लाख

ताप्लेजुङ । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड छ लाख २८ हजार भेटी सङ्कलन भएको छ । वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन् । गत चैतमा रु ५८ लाख ५७ हजार ५०० र फागुनमा रु ३१ लाख १० हजार सङ्कलन भएको थियो ।

सम्बन्धित समाचार