२०८३ श्रावण २६ गते , मंगलबार

सन्दीप लामिछाने बने ओडीआई कप्तान

sajilo news
झापा
२०८३ श्रावण २५ गते , सोमबार
सन्दीप लामिछाने बने ओडीआई कप्तान

सन्दीप लामिछाने एकदिवसीय कप्तान बनेका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार विज्ञप्ति जारी गर्दै एकदिवसीय क्रिकेट टोलीको कप्तानमा सन्दीप लामिछानेलाई नियुक्त गरिएको जानकारी दिएको हो। 

एसिसी प्रिमियर कप २०२६ को कप्तानमा सन्दीप लामिछाने नियुक्त भएका हुन्। आगामी अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म मलेसियामा हुने प्रतियोगितादेखि उनले उक्त जिम्मेवारी सम्हाल्नेछन्। उनी यसअघि सन् २०२१ मा नेपाली राष्ट्रिय टिमको कप्तानका रूपमा नियुक्त भएका थिए। 

प्रिमियर कप खेल्ने नेपालको टोली:

सम्बन्धित समाचार