२०८३ जेष्ठ २५ गते , सोमबार
रेशम चौधरीले छाडे नागरिक उन्मुक्ति पार्टी
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले उक्त पार्टीबाट अलग भएको घोषणा गरेका छन्। सामाजिक सञ्जाल मार्फत उनले उक्त पार्टी छोडेको घोषणा गरेका हुन्। उनले अब नागरिक उन्मुक्ति पार्टी नेपाल घोषणा गरेका हुन्। उनले थाहाखबरसँग कुराकानी गर्दै आफूले पार्टी छाडेको र अर्को पार्टी बनाउन लाग्ने बताए।