२०८३ आश्विन ११ गते , आईतबार

बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

sajilo news
झापा
२०८३ आश्विन ११ गते , आईतबार
बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार निसी खोला गाउँपालिका–३ की श्यामकुमारी विक र उाका तीन जना छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको हो । केहीबेर अघि तीन जनाको शव निकालिएको हो।

सम्बन्धित समाचार