२०८३ भाद्र ३१ गते , बुधबार
पाँच तले आप्रवासी भवनमा आगलागी, कम्तीमा ७० जनाको मृत्यु
काठमाडौँ । दक्षिण अफ्रिकामा आगलागीमा परेर कम्तीमा ७० जनाभन्दा बढीको मृत्यु भएको छ । दक्षिण अफ्रिकी सहर जोहानेसबर्गको एक पाँच तले आप्रवासी भवनमा आगलागी हुँदा ७० भन्दा बढीको मृत्यु भएको र ५० जना घाइते भएका छन् । भवनबाट शवहरू निकालिरहेको बताइएको छ । आगलागी के कारणले भयो भन्ने खुलिसकेको छैन ।
सम्बन्धित समाचार
झापाका ६ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए, ५२ अधिकृतको सरुवा
उपभोक्ता जागरण अभियान झापाको नयाँ नेतृत्वले गर्यो कार्य योजना सार्वजनिक
पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि यथावत, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा