२०८३ भाद्र ३१ गते , बुधबार
झापा गोल्डकपको अध्यक्षमा केदार गिरी
झापा गोल्डकपको अध्यक्षमा केदार गिरी सर्वसम्मत चयन भएका छन् । अध्यक्ष पदका लागि केदार गिरी र बलराम कार्कीको उम्मेद्वारी परेकोमा कार्कीले नाम फिर्ता लिएपछि गिरी सर्वसम्मत अध्यक्ष बनेका हुन् । यद्यपि यसको घोषणा हुन बाँकी रहेको छ ।
गिरी झापा गोल्डकपका कोषाध्यक्ष हुन् । उम्मेद्वारी दिएका बलराम कार्कीले उम्मेद्वारी फिर्ता लिएर आफूलाई समर्थन गरेको गिरीले जानकारी दिए ।
सम्बन्धित समाचार
झापाका ६ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए, ५२ अधिकृतको सरुवा
उपभोक्ता जागरण अभियान झापाको नयाँ नेतृत्वले गर्यो कार्य योजना सार्वजनिक
पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि यथावत, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा