२०८३ बैशाख ३० गते , बुधबार
राजनीति
कनकाई मेयरमा एमालेका पोखरेल पुनः निर्वाचित, उपमेयरमा कांग्रेसकी शर्मा विजयी
राप्रपाले भद्रपुरमा अर्को वडा जित्यो, ७ नम्बर वडाध्यक्षमा ढुङ्गाना निर्वाचित
रोङ गाउँपालिकाको अध्यक्षमा तामाङ र उपाध्यक्षमा भुजेल विजयी
बिर्तामोड- १० को वडाध्यक्षमा काँग्रेसका गुरुङ पुनः निर्वाचित
भद्रपुरमा गठबन्धनलाई पछि पार्दै उपमेयरमा राप्रपाकी कार्कीले लिइन् अग्रता, ७ नम्बर वडा अध्यक्षमा पनि राप्रपा
कनकाई नगरपालिका- १ मा एमालेको प्यानल निर्वाचित
लिङदेनको गृहजिल्लामै राप्रपाको नतिजा कमजोर, अहिलेसम्म चार वडाध्यक्ष र १९ सदस्य निर्वाचित
कचनकवल गाउँपालिका- ६ मा पनि काँग्रेसले प्यानल जित्यो
काँग्रेसको गढ तोड्दै हल्दिबारी- ४ मा राप्रपाको प्यानल विजयी
बिर्तामोड- २ मा एमालेको प्यानल विजयी
भद्रपुर-६ मा गठबन्धनबाट काँग्रेसका तीन उम्मेदवार निर्वाचित हुँदा माओवादीका दुवै जना पराजित
एमालेको लालकिल्ला बाह्रदशी गाउँपालिका ५ मा राप्रपाको प्यानल नै विजयी
झापाका तीन पालिकामा मतगणना ठप्प
गठबन्धनलाई पराजित गर्दै दमक- ९ मा एमालेको प्यानल विजयी
चुलाचुली गाउँपालिकाको अध्यक्षमा काँग्रेसका राजेन्द्र केरुङ निर्वाचित